Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डसँग माधव नेपाल र उपेन्द्रको भेटघाट

    प्रधानमन्त्री प्रचण्डसँग माधव नेपाल र उपेन्द्रको भेटघाट

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 642
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटघाट गरेका छन् ।

    प्रधानमन्त्री कार्यालय सिंहदरवारमा प्रचण्डसँग नेपाल र यादवले आज भेटघाट गरेका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने भएपछि नेपाल र यादवले भेटघाट गर्न गएका हुन् ।



    नेपाल र यादव नेतृत्वको पार्टीबाट विश्वासको मत लिनुका साथै सरकारमा सहभागी गराउन प्रचण्ड लागि परेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार