काठमाडौं । नवनियुक्त अर्थसचिव तोयम रायमाझीले कार्यभार सम्हालेका छन् ।
शुक्रबार दिउँसो मन्त्रालयमा पुगेर कार्यभार सम्हालेका हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अर्थसचिवमा रायमाझीलाई ल्याउने निर्णय गरेको थियो।
यसअघि राय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए ।
Leave a Reply