Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ ।

प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री भएपछि दोस्रो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बैठकमा सरकारले ल्याउन साझा न्यूनतम कार्यक्रम,

समसामयिक समस्या लगायत विविध विषयमा छलफल हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077