Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भालुको आक्रमणबाट एक जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा भालुको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर २ सितापुरमा ८० वर्षका रामबहादुर क्षेत्रीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बुधवार घरबाट झिरा जाँदै गर्दा रानी सामुदायिक वनमा भालुको आक्रमणबाट उनी घाइते भएका थिए ।

उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077