Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नदीजन्य पदार्थ उत्खनन्‌मा संलग्न जेसीबी र टिपर प्रहरी नियन्त्रणमा

    नदीजन्य पदार्थ उत्खनन्‌मा संलग्न जेसीबी र टिपर प्रहरी नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 996
    SHARES

    चितवन । चितवनमा अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको जेसीबी र टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    जिल्लाको खैरहनी नगरपालिका–३ स्थित खोलामा अवैध रुपमा गिट्टी बालुवा उत्खन्न गरीरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटेको प्रहरी टोलीले एक जेसीबी र ६वटा टिपर नियन्त्रणमा लिएको हो ।



    गिट्टी बालुवा उत्खन्न गरीरहेको अवस्थामा ग २ ख ९३४, ना ८ ख २९३४, ना ७ ख २६७३,ना ८ ख ६२७१,ना ८ ख १४९४र ना ८ ख ५९५३ नम्बरको टिपरहरू र



    बा १ क ६०३६ नम्बरको जेसीबी नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि खैरहनी नगरपालिकाको कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार