Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • विद्युतको पोलमा स्कुटर ठोक्किँदा चालकको मृत्यु

    विद्युतको पोलमा स्कुटर ठोक्किँदा चालकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 624
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको तार्केश्वर नगरपालिका-७ मा गएराति स्कुटर अनियन्त्रित भएर बिजुलीको पोलमा ठोकिँदा चालकको मृत्यु भएको छ।

    मृत्यु हुनेमा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका-७ का ३८ वर्षीय पशुपति ढंगोल रहेका छन्।



    गएराति पौने ३ बजे चिमल सडक खण्डमा बा ९८ प ९१३ नम्बरको स्कुटर अनियन्त्रित भएर पोलमा ठोकिँएको थियो।



    दुर्घटना गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धरामा उपचारको क्रममा मृत्यु प्रहरी वृत बालाजुले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार