Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

    प्रधानमन्त्री प्रचण्ड र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 786
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगका पदाधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरू सहभागी छन् ।



    भेटवार्तामा हालै सम्पन्न चुनावको समीक्षा लगायतका विषयमा छलफल भइरहेको छ ।



    यस्तै सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार