Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • इलाममा पोखरीमा डुबेर बालिकाको मृत्यु

    इलाममा पोखरीमा डुबेर बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १७ पुष २०७९
  • 561
    SHARES

    फाइल फोटो

    इलाम । इलाममा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।

    आइतबार बिहान ८ बजे इलाम नगरपालिका- १ साखेँजुङस्थित पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो।



    आफ्नै बारीमा भएको पोखरीमा डुबेकी हिमाल दाहालकी २६ महिने छोरी हिमान्सीको मृत्यु भएको हो।



    घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार