Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मधेस प्रदेशमा संसदीय दलको नेता छान्न चुनाव गर्दै कांग्रेस

काठमाडौं । मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुने भएको छ ।

प्रदेश सभापति कृष्णप्रसाद यादव र पूर्वमन्त्री रामसरोज यादवबीच दल नेताका लागि प्रतिस्पर्धा हुने भएको हो।

आज अपरान्ह ३ बजेदेखि ४ बजेसम्म पार्टीको मधेस प्रदेश कार्यालय जनकपुरमा मतदान हुने छ ।

कृष्णप्रसाद र रामसरोज दुवै जना कांग्रेस अधिवेशनमा प्रदेश सभापतिमा पनि प्रतिस्पर्धा गरेका थिए।

त्यसबेला कृष्ण सभापति भएका थिए। अघिल्लो प्रदेश सभामा रामसरोज दलको नेता थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077