Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

    महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

    विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी उनी अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ ।



    “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थिति अद्यावधिक गर्दै लेखेको छ ।



    चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार