Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ईन्द्रबहादुर बानियाँद्वारा कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दर्ता

काठमाडौं । बागमती प्रदेश कांग्रेस संसदीय दलको चुनावका लागि कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले उम्मेदवारी दर्ता गराएका छन् ।

मकवानपुरबाट प्रदेशसभा सदस्यमा निर्वाचित बानियाँ रनुवाकोटबाट विजयी भएका बहादुर सिं लामाबीच दलको नेताका लागि प्रतिस्पर्धा हुँदैछ ।

बानियाँ र लामा दुवै पार्टीमा संस्थापन पक्षका नेता हुन् । प्रदेशसभामा कांग्रेसका कुल ३७ सांसद छन् ।

लामाले भने यतिबेलासम्म उम्मेदवारी दर्ता गराइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077