Online Nepal
  • बुधबार, १० पुष २०८१
  • अमेरिकाले ड्रोन आक्रमणमा मारिएको दाबी गरेको जवाहिरी जिउँदै

    अमेरिकाले ड्रोन आक्रमणमा मारिएको दाबी गरेको जवाहिरी जिउँदै

    अनलाइन नेपाल
  • शनिबार, ९ पुष २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । आतङ्कवादी संगठन अल कायदाले आफ्ना नेता जीवित रहेको दाबी गरेको छ ।आतङ्कवादी संगठनले अल-कायदाले यो ३५ मिनेटको भिडियो शुक्रबार सार्वजनिक गरेको हो ।

    भिडियोमा आतंकवादी अल जवाहिरीको आवाज सुनिएको छ । आतंकवादी संगठनले यो रेकर्डिङ अल जवाहिरीको भएको दाबी गरेको छ । तर, रेकर्डिङ कहिले भयो, त्यसको जानकारी दिइएको छैन ।



    भिडियोको विषयवस्तुबाट पनि स्पष्ट भएको छैन।



    यो भिडियो सार्वजनिक गरेर अलकायदाले अमेरिकालाई आफ्नो नेता जीवितै रहेको र उनले अमेरिकासग बदला लिने सन्देश दिन चाहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार