Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज राजिनामा दिँदै बागमतीका मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज शुक्रबार पदबाट राजिनामा दिने भएका छन् ।

धादिङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले हिजो विहीबार सदस्य पदको शपथ लिएपछि आज राजिनामा दिन लागेका हुन् ।

मुख्यमन्त्री पदमै रहेर शपथ खाएको भन्दै हिजो उनको सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आलोचना भएको थियो ।

आज शुक्रबार हेटौंडा आएर पाण्डेले राजिनामा दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077