Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक दिउँसो ३ बजे बोलाएको छ ।

संसदीय दलको नेता चयन गर्नुअघि माओवादीले पदाधिकारी बैठक बोलाएको हो ।

पार्टी कार्यालय पेरिसडाडाँमा बस्ने पदाधिकारी बैठकमा दलको नेता, उपनेता, प्रमुख सचेतकलगायत चयनगर्नेबारे छलफल हुने छ।

दलको नेता चुन्न माओवादीले दिउँसो ४ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाएको छ ।

दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने निश्चित जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077