Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपाका सांसदहरूले जातीय पहिचान झल्किने पोशाकमा सपथ लिने

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसदहरुले आ–आफ्नो जातीय पहिचान झल्किने पोशाकमा शपथ ग्रहण गर्ने भएका छन् ।

सबैको पहिचान र अस्तित्वको सवाललाई प्राथमिकताका साथ उठाउने पार्टीका लागि आ–आफ्नो भाषा र पोशाकमा सांसदहरुले शपथ लिने कुरा स्वभाविक रहेको प्रचारविभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

यद्यपी सांसदहरुलाई राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाक छनौटको सुविधा भने रहेको उनको भनाइ छ । संसद् सचिवालयले बिहीबार जेष्ठ सदस्यबाट सपथ कार्यक्रम राखेको छ।

सांसदहरूलाई सपथ खुवाउन राप्रपाका निर्वतमान अध्यक्ष पशुपतिशमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग सपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077