Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झलनाथ खनाल र प्रभु शाहबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल र स्वतन्त्र सांसद प्रभु शाहबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच खनालको निवास डल्लुमा भेटवार्ता भएको हो । भेटमा दुई नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ ।

नेकपा एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिई प्रतिनिधिसभा सदस्यमा निर्वाचित शाहले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।

यसअघि उनले राजनीतिक दलका शीर्ष नेतासँग भेट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077