Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रामचन्द्र पौडेलले दिए देउवालाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संसदीय दलको नेतामा निर्वाचित सभापति शेरबहादुर देउवालाई बधाइ दिएका छन् ।

संसदीय दलमा निर्वाचित भएपछि देउवालाई भेटेरै बधाइ दिएका हुन् ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा आजै कांग्रेस संसदीय दलको नेतामा महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077