Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगनले पाएनन् आफ्नै समूहका सांसदको मत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत पाएनन् ।

जबकि १४ औं महाधिवेशनमा शेखर कोइराला पक्षमा खुलेका कम्तीमा ३२ सांसद अहिले निर्वाचित भएका थिए । तर थापाले २५ मत मात्र ल्याए ।

थापाका लागि सहयोग गर्न विश्वप्रकाश शर्मा र प्रदीप पौडेल पनि आएका थिए । यस हिसाबले हेर्दा थापाको मत बढ्नुपर्ने थियो ।

दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री थापाबीच प्रतिस्पर्धा भएको थियो । संस्थापन समूहका ५९ र शेखर समूहका ३१ सांसद थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077