Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर समूहको बैठकमा विश्वप्रकाश पनि पुगे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदीय दलको नेतामा गगन थापालाई समर्थन गर्ने भएका छन्।

हनुमानस्थानस्थित होटेल बसेरामा भएको थापा र कोइराला पक्षका सांसदहरूको बैठकमा महामन्त्री शर्मा पनि पुगेका हुन्। शर्मालाई नेता अर्जुननरसिंह केसीले स्वागत गरेका थिए।

कांग्रेसको संस्थापनइतर समूहले महामन्त्री थापालाई संसदीय दलको नेताका लागि उम्मेदवार बनाउने निर्णय गरेकाे छ।

नेता कोइरालालाई पन्ध्रौँ महाधिवेशनमा सहयोग गर्ने गरी संसदीय दलको नेतामा गगनले उम्मेदवारी दिने सहमति बनेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077