Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू

    माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 633
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरू भएको छ ।

    नयाँ सरकार गठनका दलहरूबीच आन्तरिक गृहकार्य जारी रहेको बेला माओवादीले पदाधिकारी बैठक डाकेको हो ।



    सरकार गठन, संसदीय दलका नेता चयनलगायतका विषय बैठकका मुख्य एजेण्डा छन् ।



    माओवादीमा दलको नेता पुष्पकमल दाहाल प्रचण्ड हुने निश्चित छ ।  माओवादीले आफ्ना अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्रीका रूपमा अघि सारेको छ ।

    माओवादीले आलोपालो प्रणालीमा सुरूमा प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने गठबन्धनमा दाबी गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार