Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

संसदीय दलको नेता चयन गर्न कांग्रेस कार्यसम्पादन बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन बैठक भोलि आइतबारमा लागि बोलाइएको छ।

संसदीय दलको नेता चयन गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन बैठक बोलाइएको हो ।

भोलि बस्ने कार्यसम्पादन बैठकले संसदीय दलको नेता चयनका गर्नका लागि निर्वाचन समिति गठन गर्ने बताइएको छ। नेपाली कांग्रेसले बुधबार संसदीय दलको नेता छान्ने बताएको छ।

कांग्रेसबाट संसदीय दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवासहित महामन्त्री गगनकुमार थापा र संस्थापइतरका शेखर कोइराला पनि आकांक्षी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077