Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाली सेनाका पूर्वरथी महत झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौं । नेपाली सेनाका पूर्वरथी बलदेवराज महत मृत अवस्थामा फेला परेका छन् ।

५ वर्षअघि नेपाली सेनाबाट अवकास पाएका महत शनिबार बिहान मृत भेटिएका हुन् ।

उनी बुढानीलकण्ठ ९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवास झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा लगिएको थियो । पोस्टमार्टम सकेर परिवारले महतको शव दाहसंस्कारका लागि बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077