Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चोलेन्द्रको विरुद्धमा आन्दोलन गरिरहेका वकिलहरुमाथि जुत्ता प्रहार गर्ने तारा पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता भन्ने तारा बराल सर्वोच्च अदालत परिसरबाट पक्राउ परेकी छन् ।

निलम्बन फुकुवाको पत्र पाएसँगै सर्वोच्च फर्किने तयारीमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको समर्थन गर्न पुगेकी बरालले त्यहाँ धर्नारत वकिलहरुलाई जुत्ता प्रहर गरेपछि प्रहरीले समातेको हो ।

अदालतको गेटमा धर्नामा बसेको नेपाल बारका कानुन व्यवसायीहरु र प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको समर्थनमा त्यहाँ पुगेका अभियन्ताकर्मी बरालको समूहबीच झडप हुँदा बराल पक्षका सात जनालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका सबैलाई पुलिस क्लब भृकुटीमण्डपमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077