Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शेखर कोइराला भन्छन् - सत्ता गठबन्धनकै सरकार बन्छ, चिन्ता गर्न आश्यक छैन

बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सत्ता गठबन्धनकै सरकार बन्ने बताएका छन् ।

कांग्रेस नेता गुरुराज घिमिरेको पुस्तक ‘बाटो विराएको राजनीति’ सार्वजनिक कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् ।

उनले भने, ‘गठबन्धनकै सरकार बन्छ, यसमा कुनै चिन्ता गर्न आश्यक देख्दिनँ । त्यो सरकारले तपाई हामीले खोजेको जस्तो काम गर्न सक्छ कि सक्दैन ?  यसमा चुनौती छ ।’

कांग्रेसको शाख गिर्न नदिने भन्दै उनले सुशासनको सवालमा कुनै सम्झौता नगर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077