Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकजबीच भेटवार्ता

    विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकजबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । नवनिर्विाचित संसद तथा उद्योगपति विनोद चौधरी र भारतका अर्थ राज्यमन्त्री पंकज चौधरीबीच भेटवार्ता भएको छ ।

    विनोद चौधरीले राज्यमन्त्रीसँगको भेटमा नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाबारे छलफल भएको बताए ।



    सामाजिक सञ्जालमा चौधरीले लेखेका छन् ,’पंकज चौधरीजी को भेटेर धेरै खुशी लाग्यो । मेरो निर्वाचन क्षेत्र नवलपरासीसँग जोडिएको भारतको महाराजगञ्ज युपीबाट प्रतिनिधित्व गर्दै



    भारतका अर्थ राज्यमन्त्री चौधरीसँग नवलपरासीको सर्वाङ्गीण विकास तथा रणनीतिक आयोजनाहरूबारे छलफल गर्न पाउँदा खुसी लागेको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार