Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • दोलखामा उछिनपाछिन – माओवादीका कार्की फेरि ११९५ मतले अगाडि

    दोलखामा उछिनपाछिन – माओवादीका कार्की फेरि ११९५ मतले अगाडि

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 831
    SHARES

    दोलखा । निकै तीव्र प्रतिस्पर्धा भइरहेको दोलखामा प्रतिनिधिसभा तर्फको मतगणना रोचक बन्दै गएको छ ।

    सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका गंगा कार्की र एमालेका बालकृष्ण शिवाकोटीबीच तीव्र प्रतिस्पर्धा छ । उनीहरुबीच छिनछिनको क्रम जारी छ ।



    पछिल्लो मतपरिणाम अनुसार कार्कीले १ हजार १९५ मत अन्तरले अग्रता बनाएका छन् । यसअघि शिवाकोटी ३६ मतान्तरले अघि थिए । कार्कीले ३५ हजार ७९० मत ल्याए ।



    शिवाकोटीले ३४ हजार ५९५ मत पाए । मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुनः निर्वाचन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार