Online Nepal
  • बुधबार, १० पुष २०८१
  • दोलखामा एमाले उम्मेदवार शिवाकोटीको अग्रता कायमै

    दोलखामा एमाले उम्मेदवार शिवाकोटीको अग्रता कायमै

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 939
    SHARES

    काठमाडौं । दोलखामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी छ।

    आज दिउँसो ३ बजेसम्मको प्राप्त तथ्यांकअनुसार दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ।



    सुरुवाती चरणदेखि सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएको भए पनि दोलखाको भीमेश्वर नगरपालिकाको मतगणनापछि एमालेका उम्मेदवार अगाडि भएका हुन्।



    हाल सम्मको नतिजाअनुसार प्रतिनिधि सभातर्फ एमालेका बालकृष्ण शिवाकोटीले १९ हजार ७४४ मत पाएका छन् भने माओवादीका गंगा कार्कीले १८ हजार ३८५ मत पाएका छन्। उनीहरूबीचको मतान्तर १३५९ छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार