Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • पेले भन्छन् – म ठीक छु, शान्त र सकारात्मक रहनुस्

    पेले भन्छन् – म ठीक छु, शान्त र सकारात्मक रहनुस्

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 888
    SHARES

    एजेन्सी । क्यान्सर रोगबाट पीडित ब्राजिलका फुटबल लेजेन्ड पेलेले आफ्ना समर्थकलाई शान्त र सकारात्मक रहन अनुरोध गरेका छन् ।

    पेलेले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आफ्ना शुभचिन्तकलाई आफू बलियो रहेको र अझै आशा रहेको बताएका हुन्।



    हाल उनी ब्राजिलको साउ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा उपचाररत छन्।



    गत वर्ष क्यान्सरको शल्यक्रियापछि उनलाई किमो थेरापी गरिँदै आइएको छ । गत मंगलबार स्वास्थ्यमाजटिलता आएको भन्दै अस्पताल भर्ना गरिएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार