Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

    महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 1.4K
    SHARES

    एजेन्सी । ब्राजिलका लिजेन्ड फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । क्यान्सरको केमोथेरापीमा सुधार नभएपछि पेलेलाई अस्पतालमा प्यालिएटिभ केयरमा सारिएको छ ।

    ब्राजिलियन आउटलेट फोल्हाले फुटबल लिजेन्ड पेलेलाई प्यालिएटिभ केयरमा सारिएको र किमोथेरापीले काम नगरको जनाएको छ ।



    सर्वकालीन महान् खेलाडी ८२ वर्षीय पेलेलाई मंगलबार अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको थियो ।



    साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले एक बुलेटिनमार्फत पेलेको अवस्था स्थिर रहेको भन्दै उपचार प्रक्रिया जारी रहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार