Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

व्यवसायी दुर्गा प्रसाई र पूर्व युवराज पारस शाहबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य व्यवसायी दुर्गा प्रसाई र पूर्व युवराज पारस शाहबीच भेटघाट भएको छ।

प्रसाईँले उक्त भेट अर्थपूर्ण रहेको बताएका छन्। शनिबार शाहसँग भेट भएको प्रसाईले सामाजिक सञ्जालमार्फत बताएका हुन्।

भेटमा दुवैबीच देशको पछिल्लो राजनीतिक तथा आर्थिक विषयमा कुराकानी भएको जनाइएको छ ।

प्रतिनिधि सभा निर्वाचनमा झापा-३ बाट चुनाव लड्न तयारी गरेका प्रसाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि असन्तुष्ट रहँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077