Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कागती र खुर्सानीको माला लगाएपछि...

झापा। झापा-१ बाट निर्वाचित भएपछि ‘मतदाता सम्मान अभियानझ लिएर निर्वाचन क्षेत्रका गाउँमा घुमिरहेका

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई मेचीनगर नगरपालिका-९ लीलाबस्तीका वासिन्दाले कागती र खुर्सानीको माला लगाइदिएका छन् ।

यस क्षेत्रमा घरमा, गाडीमा वा पसलमा कागती र खुर्सानीको माला झुण्ड्याएमा कसैको पनि नकारात्मक दृष्टि पर्दैन भन्ने मान्यता छ ।

यो वस्ती शर्मालाई दूध खुवाउने देउकुमारी श्रेष्ठको गाउँ हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077