Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, सरकार गठनका विषयमा छलफल हुने

काठमडौं । निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिँउसो ३ बजे बस्‍ने भएको छ ।

कोटेश्वरस्थित पार्टी मुख्यालय पेरिसडाँडामा बस्‍ने भएको हो ।

बैठकमा आम निर्वाचनको समीक्षा, नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।

पहिलो चरणमा प्रधानमन्त्री नपाए सरकार सहभागी हुने की नहुने भन्नेबारे पनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077