Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • दराजले थिचेर सप्तरीमा साढे दुई वर्षीया बालिकाको मृत्यु

    दराजले थिचेर सप्तरीमा साढे दुई वर्षीया बालिकाको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 633
    SHARES

    फाइल फोटो

    सप्तरी । दराजले थिचेर सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–६ की अढाई बर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

    स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा बुधबार मृत्यु भएको हो ।



    सोमबार बिहान ९ बजे छिमेकी ललित मेहताको घरमा खेल्न गएकी कार्कीको उपचारको क्रममा मृत्यु भएको हो ।



    मृतक बालिकाको शव बुधबार घरमा ल्याएर अन्त्येष्टी गरिएको स्थानीयले बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार