सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बनेको छ।
पछिल्लो पटक जारी मतपरिणाम अनुसार सत्ता गठबन्धनका साझा उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की एमालेका जगदिशप्रसाद कुसियैतभन्दा २५ मतले मात्रै अगाडि छन् ।
कार्कीले २९ हजार ३१७ मत प्राप्त गरे ।
एमालेका जगदीशप्रसाद कुसियैतको २९ हजार २९२ मत ल्याएर उनलाई पछ्याइरहेका छन् ।
Leave a Reply