सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।
नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २६ हजार ५ सय ६३ मत पाएका छन् । त्यस्तै, नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले २६ हजार २ सय ३५ मत पाएका छन् ।
उनीहरूबीच ३२८ मतको अन्तर रहेको छ ।
त्यसैगरी राप्रपाका जीवनकुमार श्रेष्ठले २ हजार ८ सय ५२ मत पाएका छन् ।
Leave a Reply