Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • उदयपुर – १ बाट कांग्रेसका नारायण खड्का चौथोपटक निर्वाचित

    उदयपुर – १ बाट कांग्रेसका नारायण खड्का चौथोपटक निर्वाचित

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 969
    SHARES

    उदयपुर । उदयपुर क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका डा. नारायण खड्का चौथोपटक निर्वाचित भएका छन् ।

    परराष्ट्रमन्त्री समेत रहेका खड्का ३१ हजार २७० मतसहित निर्वाचित भएका हुन् ।



    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी मञ्जु चौधरीले २८ हजार ८९१ मत प्राप्त गरिन् ।



    खड्काले यसअघि ०६४, ०७० र ०७४ को चुनाव जितेका थिए । यस पटक पनि माओवादी केन्द्रको साथ लिएर खड्काले सजिलै जित दर्ता गराएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार