Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सुनसरी – ४ मा ज्ञानेन्द्रबहादुर कार्की अघिअघि, एमालेका जगदीशप्रसाद पछिपछि

    सुनसरी – ४ मा ज्ञानेन्द्रबहादुर कार्की अघिअघि, एमालेका जगदीशप्रसाद पछिपछि

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 879
    SHARES

    सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् ।

    अहिलेसम्म २४ वटा वडाको मतगणना सकिँदा सञ्चार मन्त्रीसमेत रहेका कार्कीले २३ हजार ६८६ मत प्राप्त गरे ।



    उनी १६० मतले अगाडि छन् ।



    उनलाईे नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २३ हजार ५२६ मतसहित पछ्याइ रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार