काठमाडौं । फिफा विश्वकपअन्तर्गत समूह ‘जी’को खेलमा सोमबार स्विट्जरल्यान्डले ब्राजिललाई पहिलो हाफमा गोलरहित बराबरीमा रोक्न सफल भएको छ ।
समूह चरणको दोस्रो खेलमा दुवै टोलि जितको खोजिमा छन् । तर पहिलो हाफको खेल सकिँदा दुवै टोलिबाट गोल हुन सकेको छैन।
कतारको रंगशाला ९७४ मा जारी खेलको पहिलो हाफमा ब्राजिलले अधिकांश समय बलमाथि पकड बनाएपनि गतिलो आक्रमण गर्न सकेन ।
ब्राजिल आज स्टार फरवार्ड नेयमारविना मैदान उत्रेको छ ।
Leave a Reply