सुनसरी । सुनसरी–३ एमालेले अग्रता कायमै राखेको छ ।
एमालेकी भगवती चौधरीले ३१ हजार १४५ मत ल्याएर अग्रता कायम गरेकी छन् ।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका विजय कुमार गच्छदारले २६,५८८ मत ल्याएका छन् ।
एमालेकी चौधरी गच्छदारभन्दा चारहजार ५५७ मतले अगाडि छिन् ।
Leave a Reply