Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इलाम-१ बाट झलनाथ खनाल झण्डै तीन हजार मतले पराजित

काठमाडौं । इलाम क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजावदीका सम्मानित नेता झलनाथ खनाल एमालेका उम्मेदवार महेश बस्नेतसंग पराजित भएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका समाजवादीका नेता खनाल इलामको प्रतिनिधिसभा क्षेत्र १ बाट पराजित भएका हुन् ।

भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले खनाललाई २ हजार ९ सय ५७ मतले पराजित गरेका छन् ।

विजयी घोषणा गर्न भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077