Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • निर्वाचनमा पराजय व्यहोरेपछि राजीनामा दिने गृहमन्त्री खाँणको तयारी

    निर्वाचनमा पराजय व्यहोरेपछि राजीनामा दिने गृहमन्त्री खाँणको तयारी

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले राजीनामा दिने भएका छन् ।

    हालै भएको प्रतिनिधिसभा निर्वाचनमा पराजय व्यहोरेपछि राजीनामा दिन खाँणले लागेको जनाइएको छ ।



    मतपरिणाम आएसँगै उनले हिजै राजीनामा दिने तयारी गरेका थिए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई राजीनामा दिनबाट रोकेका थिए ।



    खाँणनिकट स्रोतले जनाएअनुसार उनले आजै राजीनामा दिने सम्भावना छ ।

    उनी राप्रपाका दीपक बोहोरासँग पराजित भएका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार