रामेछाप । रामेछापबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् ।
उनी आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलास ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्दै तामाङ विजयी भएका हुन् ।
रामेछापका निर्वाचन अधिकृतको कार्यालयका अनुसार तामाङले ४७ हजार ९८ मत ल्याए ।
ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे।
Leave a Reply