Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा विवाद हुँदा मतगणना रोकियो

    सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा विवाद हुँदा मतगणना रोकियो

    अनलाइन नेपाल
  • शनिबार, १० मंसिर २०७९
  • 1.2K
    SHARES

    सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना रोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले अनिश्चितकालका लागि मतगणना स्थगित गर्ने निर्णय गरेको हो ।

    यो क्षेत्र कांग्रेस उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको क्षेत्र हो ।



    मतगणनाका क्रममा राजनीतिक दलहरुबीच विवाद भएपछि मतगणना कार्यक्रम स्थगित गरिएको बताइएको छ ।



    भोलि बिहान ८ बजे सर्वदलीय बैठक बसेर निर्णय लिनेगरी मतगणना स्थगित भएको हो ।

    शनिबार सर्वदलीय र सर्वपक्षीय बैठकमा विवाद हुँदा मतगणनाको वातावरण नभएको भन्दै निर्वाचन अधिृकतको कार्यालयले स्थगित गरिएको जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार