Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इलाम १ मा महेश बस्नेतको अग्रता कायमै, झलनाथ खनाललाई सकस

काठमाडौं । इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतको अग्रता कायमै छ।

पछिल्लो मतपरिणाम अनुसार बस्नेतले १७ हजार ५०५ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले १४ हजार ८६४ मत ल्याएका छन् ।

उनीहरु बीचको मतान्तर २ हजार ६४१ रहेको छ। अहिलेसम्म ३९ हजार ७३८ मत गणना भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077