Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सुनसरी–४ मा सञ्चारमन्त्री कार्की ५४७ मतले पछाडि

    सुनसरी–४ मा सञ्चारमन्त्री कार्की ५४७ मतले पछाडि

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 726
    SHARES

    फाइल तस्विर

    सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सूचना तथा सञ्चारप्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पछाडि परेका छन् ।

    उनी नेकपा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतसँग ५४७ मतले पछि परेका हुन् ।



    सत्ता गठबन्धनको साथ पाएका कार्कीले १९ हजार १६२ मत ल्याए ।



    यस्तै, एमालेका कुसियैतले १८ हजार ६१५ मत पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार