Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • डोल्पा प्रदेश (२) मा माओवादीका वीरबहादुर शाही निर्वाचित

    डोल्पा प्रदेश (२) मा माओवादीका वीरबहादुर शाही निर्वाचित

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 996
    SHARES

    डोल्पा । कर्णाली प्रदेश सरकारका बहालवाला उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाही पुनः निर्वाचित भएका छन् ।

    डोल्पा प्रदेशसभा (ख) बाट ५ हजार २९५ मतसहित उनी पुनः प्रदेश सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।



    उनले एमालेका धनचन्द्र बैजीलाई ७०० मतान्तरले पराजित गरे ।



    एमाले नेता बैजीले ४ हजार ५९५ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार