Online Nepal
  • बुधबार, १० पुष २०८१
  • यी हुन् माओवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित १२ नेता [सूचीसहित]

    यी हुन् माओवादीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित १२ नेता [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रले १२ सिटमा जितेको छ । यस्तै अब ६ स्थानमा अग्रता रहेको छ ।

    सत्ता गठबन्धनबाट ४० भन्दा बढी सिटमा उम्मेदवारी दिएको माओवादीको पक्षमा कमजोर नतिजा देखिएको हो ।



    माओवादीबाट अध्यक्ष प्रचण्डसहितका नेताहरू विजयी भइसकेका छन् भने महोत्तरी १ बाट गिरिराजमणि पोखरेल, हुम्लाबाट छिरिङ डम्डुल लामा,



    नुवाकोट १ बाट हितबहादुर तामाङ, कालिकोटबाट महेन्द्र बहादुर शाही, बारा २ बाट शिवचन्द्र प्रसाद कुशवाहा, सर्लाही २ बाट महिन्द्र राय यादव अग्रस्थानमा रहेका छन् ।

    माओवादीबाट विजयी उम्मेदवार यी हुन् :

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ –गोरखा २

    वर्षमान पुन– रोल्पा

    जनार्दन शर्मा– रुकुम पश्चिम

    शक्ति बहादुर वस्नेत– जाजरकोट

    राम कुमार राई– खोटाङ

    अमन लाल मोदी– मोरङ ४

    माधव सापकोटा– सिन्धुपाल्चोक १

    सुदन किराती– भोजपुर

    लेख नाथ दाहाल– सिन्धुली २

    रेखा शर्मा– दाङ २

    देवेन्द्र पौडेल– बाग्लुङ २

    पूर्ण बहादुर घर्ती मगर– रुकुम पूर्व

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार