Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दिया-२ (२) बाट नागरिक उन्मुक्तिका धर्मबहादुर विजयी

बर्दिया । बर्दिया क्षेत्र नम्बर २ को (२) बाट प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी भएका छन् ।

गठबन्धनबाट माओवादीका मान बहादुर थारुलाई ९ हजार १४३ मत अन्तरले हराउँदै चौधरी विजयी भएका हुन् ।

चौधरीले २० हजार १२७ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी गठबन्धनबाट माओवादीका मान बहादुर थारुले १० हजार ९८४ मत ल्याए ।

यस्तै, नेकपा एमालेका कृष्णी थारुले ७ हजार १७ मत पाए । यस्तै राप्रपाका धर्मराज शाहले ३ हजार १३३ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077