Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • बारा–३ मा एमालेकी ज्वालाकुमारी विजयी

    बारा–३ मा एमालेकी ज्वालाकुमारी विजयी

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 924
    SHARES

    बारा । बारा क्षेत्र नम्बर ३ मा एमालेकी ज्वालाकुमारी साह विजयी भएकी छिन् ।

    प्रतिनिधिसभा सदस्यतर्फ उनी २० हजार २५१ मतसहित निर्वाचित भएकी हुन् ।



    उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी नेपालका रामवावु कुमार यादवले १७ हजार २७९ मत पाए ।



    त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहार ११ हजार ९६४ मत ल्याए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार