Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुर्खेत-१ मा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का निर्वाचित

सुर्खेत । सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्का निर्वाचित भएका छन् ।

खड्काले ४२ हजार ६०७ मत ल्याउँदै विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत ल्याए ।

शाही ११ हजार ६१९ मतान्तरले पराजित भए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077